काठमाडौँ – गीत सगिंत बजारमा आउने क्रममा फेरि अर्को गीत बजारमा आएको छ “मायाले हाँसेर” बोलको गीत बजारमा आएको हो ।
सुरेश गौतम, सीता श्रेष्ठ र अन्जिला खनालको स्वर रहेको गीतमा रमेश बिक्रम रत्न र राजेश बर्देवाको सब्द अनि रमेश बिक्रम रत्नको लय रहेको छ गीतलाइ राजेश बर्देवाले संगीत सयोजन गरेका छन।
काजिश श्रेष्ठको निर्देशन, करण चैसिरको क्यामरा रहेको भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ भने राजेश बर्देवाको अफिसियल युटुबबाट बजारमा आएको छ ।
भिडियोमा काजिश श्रेष्ठ र आयुष्मा कार्किको दमदार अभिनय रहेको छ ।