• मन्त्री फुयाँललाई एक कार्यक्रमबीच बधाइ पत्र हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १८:२९

    काठमाडौं, चैत ३ गते ।
    बागमती प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री नियुक्त भएकोमा रामेश्वर फुयाँललाई कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिले मंगलबार बधाइ दिएको छ । समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले मन्त्री फुयाँललाई एक कार्यक्रमबीच बधाइ पत्र हस्तान्तरण गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु