हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • कोरोना भाईरसबाट बच्नका लागि नेपाल मुस्लिम आयोगहरुले बिशेष सचेतना अभियान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार २०:३३

    काठमाडौ । बिश्वब्यापी महामारीका रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरसबाट बच्नका लागि नेपाल मुस्लिम आयोगहरुले बिशेष सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । नेपाली जामे मस्जिदका मुफती र कासमिरी मस्जिदका मुफती मुस्लिम आयोगको अध्यक्षतामा बिभिन्न मस्जिदमा नमाज पढ्नेबेला धेरै भिडाभाडमा नमाज नपढनु आफनो घर घरमा नमाज पढनु र मदरसाको बालबालिका लाई राम्रो संघ सरसफाइमा ध्यान दिलाउनु यस्तो निर्णय गरेका हुन् । छिमेकी मुलुक भारतमा समेत कोरोना भाईरसको संक्रमण देखा परिसकेको अवस्थामा भारतसँग खुला सिमाना जोडिएको नेपाल समेत संक्रमणको जोखिम उच्च हुने भएकाले समयमै सचेतना अपनाउने निर्णय भएको बैठकमा सहभागी नेपाली जामे मस्जिदका मुफती र कासमिरी मस्जिदका एमामा र मुस्लिम आयोगको अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो । बिशेषगरी भारतसँग सिमाना जोडिएका मुस्लिम बस्तीहरुलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको मुस्लिम आयोग को अध्यक्षले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु