भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • अप्ठेरोमा परेका नुवाकोटबासीलाई घर फर्कन निशुल्क यातायातको व्यवस्था

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार ०८:३५

    माक्स् वितरण सहित नुवाकोट त्रिसुली तर्फ गाडी प्रस्थान (अप्ठेरोमा परेका नुवाकोटबासीलाई घर फर्कन निशुल्क यातायातको व्यवस्था )

    कोरोना भाईरसको संक्रमणलाई मध्यनजर राख्दै नुवाकोट घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आएका र घर जान चाहने तर(अप्ठेरोमा परेका) हरुका लागि ग्रेटफूल टूर्स एण्ड ट्रान्सपोर्टका अध्यक्ष रमेश गौतम मार्फत आजदेखी निशुल्क बस सेवा सञ्चालन गरिएको छ । गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी (अविरल)को पहलमा नुवाकोट सम्मको निशुल्क यात्राको व्यवस्था गरिएको जानकारी गराईन्छ ।(नागपोखरी, नारायण चौरबाट पर्यटक गाडी मुभ भयो)
    शिव अधिकारी अबिरल
    स्थानिय समाजसेवी तथा अध्यक्ष, गन्तव्य नेपाल ग्रुप
    सम्पर्क : ९८५१०९३५०४

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु