आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • ग्यास आपूर्ति सहज बनाउन विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार ०९:१५

    काठमाण्डौं । चैत्र ९ । काठमाण्डौंमा ग्याँसको कृतिम अभाब गराएको निष्कर्ष सहित आज देखि सरकारको पहलमा तोकिएका डिपोहरु मार्फत सिधै उपभोक्ताहरुलाई ग्याँस बितरण गरिने भएको छ ।
    आयल निगम र एलपी ग्यास उद्योग संघ मिलेर काठमाडौंमा खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने भएका हुन् । आज बिहान १० देखि बेलुकी ५ बजेसम्म उपभोक्ताले मागे जति ग्यास दिने गरी २२ उद्योगले विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने निर्णय गरेका हुन् । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका डिलरबाट ग्यास वितरण गर्न लागिएको हो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु