नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

मुक्तक _ उही काेराेना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ९ गते, आईतवार १३:५०

खै के नै छ र हजुर जिन्दगीको भर डरमर्दाे नै बनायाे ।
७२ साले भूकम्पले घर न थर खुला आकाशमुनि पुरयायाे ।
अहिले आयाे काेराेना नामक राक्षस विश्वभरि आक्रान्त पार्दै
अब त कहाँ जाने? घर नामकाे जेलमा नै बन्दी बनायाे
डा.शम्भुकुमार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु