• मुक्तक _ उही काेराेना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १३:५०

    खै के नै छ र हजुर जिन्दगीको भर डरमर्दाे नै बनायाे ।
    ७२ साले भूकम्पले घर न थर खुला आकाशमुनि पुरयायाे ।
    अहिले आयाे काेराेना नामक राक्षस विश्वभरि आक्रान्त पार्दै
    अब त कहाँ जाने? घर नामकाे जेलमा नै बन्दी बनायाे
    डा.शम्भुकुमार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु