हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • लामो दुरीको यात्रुवाहक सवारी साधन बन्द

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १०:२२

    काठमाडौं, १० चैत्र । सरकारले आजबाट लागू हुने गरी लामो दुरीको यात्रुवाहक सवारी चल्न दिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गरी कोरोना भाइरसको जोखिमबाट बच्न लामो दुरीका सवारी साधन बन्दको घोषणा गरेका थिए ।

    लामो दुरीको यात्रुवाहक सवारी साधन बन्द गरिएपछि अहिले राजमार्गहरुमा सवारी साधन कममात्र चलेका छन् । अत्यावश्यक सवारी साधान र मालवाहक सवारी भने सुचारु छन् । छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने चलिरहेका छन् । तर, त्यस्ता सवारी पनि कमै चलेका छन् । काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीका यात्रुवाहक सवारीमा कुनै रोक छैन ।

    कुन कुन सवारी साधान चल्छ
    छोटो दुरीको सार्वजनिक यात्रुबस
    मध्यम दुरीको सार्वजनिक यात्रुबस
    निजी सवारी साधन
    मालबाहक सवारीसाधन
    खानेपानी ढुवानी
    दैनिक उपभोग्य सामाग्री बोक्ने सवारी साधान
    फोहोर बोक्ने सवारी
    पेट्रोलियम पद्धार्थ ढुवानीको सवारी

    कुन कुन सवारी साधन चल्दैन
    लामो दुरीका यात्रुवाहक बस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु