• नेपाल चेम्बर अफ कमर्शले आपूर्ति व्यवस्था सहज बनाउने उदेश्यका साथ समन्वय समिती गठन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १८:३२

    काठमाडौं,चैत्र १२- नेपाल चेम्बर अफ कमर्शले काठमाडौं,चैत्र १२- नेपाल चेम्बर अफ कमर्शले आपूर्ति व्यवस्था सहज बनाउने उदेश्यका साथ समन्वय समिती गठन गरेको छ ।

    कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यान्न आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि नेपाल चेम्बर अफ कमर्सले समन्वय समिती गठन गरेको हो । चेम्बरद्वारा गठित समितीमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ , मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन्। व्यवस्था सहज बनाउने उदेश्यका साथ समन्वय समिती गठन गरेको छ ।

    कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यान्न आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि नेपाल चेम्बर अफ कमर्सले समन्वय समिती गठन गरेको हो । चेम्बरद्वारा गठित समितीमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ , मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु