शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

वेल्सका राजकुमार चार्ल्सलाई फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १२ गते, बुधबार १८:५२

लन्डन । वेल्सका राजकुमार चार्ल्सलाई फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्ताले जनाएका छन् ।

त्यसैगरी उनकी पत्‍नी डचेस अफ कोर्नवाल, क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको हो । -बीबीसी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु