• स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १९:०८

    काठमाडौं, चैत्र १२- नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । विश्वलाई नै चुनौती बनेको कोरोना भाइरस रोकथामका लागि केहि सहयोग गर्ने आशयले चेम्बरले मास्क उपलब्ध गराएको हो ।

    विभागलाई नेपाल चेम्बरका उपाध्यक्ष दिपक मल्होत्राले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु