काठमाडौं, चैत्र १२- नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । विश्वलाई नै चुनौती बनेको कोरोना भाइरस रोकथामका लागि केहि सहयोग गर्ने आशयले चेम्बरले मास्क उपलब्ध गराएको हो ।
विभागलाई नेपाल चेम्बरका उपाध्यक्ष दिपक मल्होत्राले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।