एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या २४ हजार ६५

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १४ गते, शुक्रबार ०८:२८

एजेन्सी, १४ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ९ जना संक्रमित भइसकेका छन् ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या २४ हजार ६५ पुगेको छ । संक्रमित भएकामध्ये १ लाख २३ हजार ३ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या छ । यसअघि चीनमा बढी संक्रमित संख्या भएकोमा बिहिबार साँझबाट चीनलाई अमेरिकाले उछिनेको हो । इटालीमा सबैभन्दा बढी मृतक संख्या रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु