दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढीमा कोरोनाकोे चौंथो संक्रमित भेटिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १४ गते, शुक्रबार १९:२२

धनगढी-कोरोना भाइरस (कोभिड–१९)को चौथो संक्रमित भेटिएका छन् ।संक्रमित व्यक्तिको सेती प्रादेशिक धनगढीमा उपचार भईरहेको छ ।हाल उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित व्यक्ति ३४ बर्षिय नेपाली पुरुष रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु