• लकडाउन उल्लङ्घन गर्ने व्यक्ति पक्राउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १९:३६

    काठमाडौँ- कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी शुक्रबार बानेश्वर चोकमा हिँडडुल गर्ने व्यक्तिलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्दै सुरक्षाकर्मी । तस्वीर : रत्न श्रेष्ठ/रासस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु