बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

युएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १५ गते, शनिबार ११:३८

काठमाडौं, १५ चैत्र । संयुक्त अरब इमिरेट्स युएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आज युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी दिएका हुन् ।

राजदूत ढकालका अनुसार संक्रमित दुवैजना नेपालीको अवस्था स्थिर छ र युएइमै उपचार भइरहेको छ। यसअघि पनि युएईमा दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। उनीहरु उपचारपछि स्वस्थ भइसकेको ढकालले जानकराी दिए ।

य़ुएइको उपचार पद्धति उच्चस्तरको भएको र त्यहाँ रहेका नेपालीहरु पनि युवा उमेरको बढी भएको उनले बताए ।

युएईमा विदेशबाट आएका वा संक्रमण भइसकेका व्यक्तिहरूको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेका मान्छेहरूमा बढी संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले भनेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु