आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • युएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ११:३८

    काठमाडौं, १५ चैत्र । संयुक्त अरब इमिरेट्स युएईमा थप दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । आज युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी दिएका हुन् ।

    राजदूत ढकालका अनुसार संक्रमित दुवैजना नेपालीको अवस्था स्थिर छ र युएइमै उपचार भइरहेको छ। यसअघि पनि युएईमा दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। उनीहरु उपचारपछि स्वस्थ भइसकेको ढकालले जानकराी दिए ।

    य़ुएइको उपचार पद्धति उच्चस्तरको भएको र त्यहाँ रहेका नेपालीहरु पनि युवा उमेरको बढी भएको उनले बताए ।

    युएईमा विदेशबाट आएका वा संक्रमण भइसकेका व्यक्तिहरूको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेका मान्छेहरूमा बढी संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले भनेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु