• स्वास्थ्य मन्त्रालयले पाचौं संक्रमित भेटिएको पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार १६:५१

    काठमाडौं, १५ चैत्र । कोरोना भाइरसको पाचौं संक्रमित भेटिएको छ । उनी बेल्जियमबाट फर्केकी १९ वर्षीया किशोरी हुन् ।

    स्वास्थ्य मन्त्रालयले पाचौं संक्रमित भेटिएको पुष्टि गरेको हो । यसअघि संक्रमित चारजनामध्ये एकजना उपचारपछि नीको भइसकेको छ र तीनजना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु