भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • आज मन्त्रिपरिषद बैठक बस्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १२:१७

    काठमाडौं, १६ चैत्र । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मन्त्रिपरिषद बैठक बस्ने तय भएको हो । बैठकले विशेष राहत प्याकेजबारे निर्णय गर्ने बुझिएको छ ।

    सरकारले कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरेको छ दिन भइसकेको अवस्थामा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठकमा लकडाउनको समिक्षा, राहतको प्याकेज घोषणा, विदेशबाट आवश्यक स्वास्थ्य सामाग्री ल्याउनेलगायतका विषय एजेन्डामा रहेको विश्वस्त स्रोतलेजानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु