भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १९:४४

    काठमाडौं। नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगेको छ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशभर ‘लकडाउन’ गरेपछि नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई अष्ट्रेलिया लगेको हो।
    अष्ट्रेलियन र नेपाली मूलका अष्ट्रेलियन नागरिक गरेर २ सय ५० जनालाई नेपाल एअरलाइन्सको विमान चार्टर गरेर बुधबार अष्ट्रेलिया लगिएको छ। नेपालस्थित अष्ट्रेलियन दूतावासले विवरण संकलन गरेर २ सय ५० जनालाई लगिएको हो। जसमा ७० जना नेपाली मूलका रहेका छन्।
    नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले ठूलो पहल गरेर नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको इमेज खवरसंगको कुराकानीमा बताएका छन्। यसअघि, फ्रान्स, जर्मनी र अमेरिकाले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेका छन्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु