• नायक जय किशन बस्नेतको चलचित्र हिरो नं. १ युट्युबमा सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १६:०५

    काठमाडौं २० चैत
    नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ । नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइृल भिी च्यानल मार्फत सार्वजनिक भएको हो ।

    कमेडी, एक्सन, थ्रिल तथा सस्पेन्स बिवष वस्तुलाई रोमाञ्चक तरिकाले कथावस्तु बुनेर निर्माण गरिएको यो चलचित्र सिनेमा हलहरुमा पनि सफल प्रदर्शन भएको थियो भने भारत, मलेसिया, सिंगापुर र ईन्डोनेसियामा पनि दर्शकहरुको ब्यापक प्रशंसा पाएको थियो ।
    हेर्नुहोस् पूरा चलचित्र

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु