आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • ‘कोरोना भाइरस’नामक जनचेतना मुलुक गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १६:४५

    काठमाडौं -माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभीड -१९) को प्रभाव विश्वभरी परिसकेको छ । लाखौंको संख्याको संक्रमित छन् हजारौंको संख्यामा मृत्यु भैसकेको छ। नेपालमा पनि छ जनाको संख्यामा संक्रमित भेटिसकेको अवस्था छ।

    गायिका अनिता चलाउनेको प्रस्तुतिमा ‘कोरोना भाइरस’नामक जनचेतना मुलुक गित सार्वजनिक बजारमा ल्याएकी छिन् । डिबि खडकाको शब्द र बिनोद बाजुरालिको संगित रहेको गितमा अनिता चलाउने,चक्र बम,रेखा जोशी,टंक तिमल्सिना र कल्पना बिसिको स्वर रहेको छ ।
    हेर्नुहोस् |

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु