आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • कोरोनाको नयाँ तीन जना संक्रमित फेला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १३:३४

    चैत २२, काठमाण्डौ । नेपालमा एकै दिन कोरोनाको नयाँ ३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक संंजाल फेसबुक पेजमार्फत थप संक्रमितबारे जानकारी गराएको छ ।
    यस्तो छ मन्त्रालयको जानकारी :

    कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन
    १. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
    २. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
    ३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)
    योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु