भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • गजल (राहत)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार ०९:००

    गजल (राहत)

    साहु महाजन कहाँ हुन् ,दीन दुःखी गरीवलाई पारी
    दयामाया बाँडाै खन्याअाैँ न रासन, दिलकाे हजारी

    माया हाे ठूलाे मानवताकाे बाँडाैँ मुठी,बचाउँन ईश
    के लान्छाै स्वार्थी जान्छाैँ एक दिन, खुट्टा पसारी

    राेग शाेक भाेक भुमरी बनेर, घेरेकाे छ झुपडी
    राेएकिछिन् अामा अाँशु त पुछाैँ, रतिभर नहारी

    सङ्कटमा साथ अामाकाे हात ,नछुटाेस् है माथ
    खाली छ थाल बाँडाैँ सिता भात,भेदभाव नगरी

    अाहतमा राहत पाेलेकाे त्याे मुटु,शितलताकाे जल
    कमजाेर छ दुनियाँ बाँडाैँ माया र खुशी,अाँशु नझारी

    काे मर्छ बाँच्छ तेराे मेराे भन्दाभन्दै, नाश्वर मानव चाेला
    विनाश र प्रलय छ बाँढाैँ न राहत, गरीवलाई नमारी
    डा.शम्भु कुमार दाहाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु