दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेन्जो तेदोशी को सहयोग र डिजिटल खबर प्रा.लि.का सहकार्यमा खाद्यान्न वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २३ गते, आईतवार १६:२८

काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर इटलीको इमीली गाउँका मनकारी कृषि ब्यापारी रेन्जो तेदोशीले नेपालीका लागी भने सहयोग जुटाएका २५ घर विपन्न व्यक्तिलाई सहयोग गरेको छ। घर–घरमै पुगेर ती विपन्न व्यक्तिहरुलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरिएको हो। काठमाडौको उत्तरी भेग स्थित टोखा नगरपालिका को भत्केपुल नजिकै रहेको भुङुर फार्मलाई लक्षीत गरी वरिपरिका सहयोग गरेका हुन। डिजिटल खबर प्रा.लि.का सहकार्यमा कार्यकारी प्रमुख जिबन शर्मा रोहवरमा दैनिक अति आवश्यक दाल,चामल,नुन,चिउरा लगाए हस्तान्तरण गरिएको छ। सहयोग पाएपछि स्थानिय शर्मिला गोले मोक्तानले खुशी ब्यक्त गरेकी छिन।लकडाउनले दैनिक रोजीरोटीको लागी परिश्रम गर्ने कृषक मारमा परेको समेत उनले बताए।
मनकारी रेन्जो तेदेशी सगको कुरामा भने मेरो देश इटली अहिले कोरोना भाइरस संक्रमण को महामारी रहेको छ।तर आथिक कारणले भने समस्या छैन। अहिलेसम्म मेरा इलाकामा भने कोरोनाको संक्रमण छैन । नेपालीहरु भोकभोकै बस्न नपरोस भन्ने उदेश्य ले सानोतिनो सहयोग गर्नपाएको आफु अति नै खुसी भएको रेन्जोले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु