आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • धिक्कार छ तिमीहरुलाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार ११:३२

    क• भिषण (भुषण महर्जन )
    जिबनमा सबै कुरा आफ्नो लागी गरिन्छ भन्ने छैन । त्यसमा नि बिशेषत राजनिती सेवा भाव मै गरिन्छ । तर यो युगलाई कुन युगले सम्बोधन गरु – कलियुग ? राजनिती गरे स्वार्थ ,गुलामी र पद लोभका साथ गरिदैछ । ब्यवसाय नि त्यस्तै छ, अझ त्यसमा नि अस्पतालमा त अझ अराजकता छ । लाशलाई समेत भेन्टिलेटरमा राखेर पैसा उठाउने गरेको भेटिन्छ । सेवाको भावना फिटिक्कै देखिदैन ।
    त्यस्ताको लाइसेन्स खारेज गर्नु पर्छ । यस्तै जनताको लास माथि राजनिती र भष्टाचार गर्ने तानाबाना बुन्दैछ । जनप्रतीनिधी भएर नियम कानुन र ब्यवहाँरिकतालाई नि हेर्नु पर्छ । होईन नियम र कानुन हेर्छौ भने जननिर्बाचित किन चाहियो ? कर्मचारीले चलाउछन देश ?
    यस्तो माहामरीको समयमा तीनै तहको सरकार एवम् कर्मचारीले यो कोरोनाको विपद्को समयमा मानवियता हेर्दैनौ भने जे जे गर्नु छ गर । तिमीहरु जस्तोलाई यमराजले घुस त के माग्छ र ?आफै-आफै रोगी भएर बर्षौ बर्ष छट्पटाएर मर, धिक्कार छ तिमीहरुलाई ।

    (यो नितान्त भुषण महर्जनको व्यक्तिगत विचार मात्र हो)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु