जिवन शर्मा काठमाडौ ।विश्वव्यापी फैलिएको नाेबेल काराेना भाइरसकाे राेकथाम तथा नियन्त्रण गर्नकाे लागि काठमाडाैं जिल्ला कागेश्वरी मनाेहरा नगरपालिका वडा नं ६ स्थित अर्यालगाउँ नमूना टाेल सुधार समितिले टाेलबासीहरूबाट रू २१२१५ आर्थिक संकलन गरि साेहि वडाका वडा अध्यक्ष प्रकाश फुँयाललाई हस्तान्तरण गरियाे । आर्थिक सहयाेग हस्तान्तरण कार्यक्रममा टाेल सुधार समितिका पदाधिकारि र संचारकर्मीकाे समेत सहभागिता रहेकाे थियाे ।