• प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १०:१९

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत हुनेछ । सम्बोधन प्रधानमन्त्री निवास बालुवाटारबाटै हुनेछ । सम्बोधन कोरोना भाइरस र लकडाउनका विषयमा केन्द्रीत हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु