पाल्पा /शिशिर पाण्डे – विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनका कारण कठिनाइमा परेका तानसेन नगरपालीका वडा न. १४ का विपन्न तथा ज्यला मजदुरी काम गर्ने परिवारका सदस्यलाई राहात सामाग्री वितरण गरिएको छ |
उक्त ठाउमा १३८ घर परीवारका २९० जना सदस्यहरुलाई राहत वितरण गरिएको छ | राहत स्वरूप प्रती परीवार ४ जना सम्म सदस्यलाई १५ कीलो चामल ,दाल ,१ लिटर तेल ,चीनी,साबुन वितरण गरीएको छ भने ४ जना भन्दा माथी रहेक सदस्यलाई दोब्बर सामग्री वितरण गरीको सुदिप पाण्डेले न्युज लाईन्स नेपाललाई जानकारी दिनुभयो |
उक्त्त कार्यक्रमा तानसेन नगरपालीका मेयर अशोक कुमार शाही ,उपमेयर लक्ष्मी देवी पाठक र वडा अध्क्षय कमल राना लगायत सदस्य हरुको उपस्थीती रहेको थीयो ।