संसारभरि महामारीको भयावह रुप लिई रहेको कोरोना भाइरस ( कोभिड १९) उग्र रुप लिई रहेको अवस्थामा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र ओम प्रकाश शर्मा पहलमा
हरियामा अलपत्र परेका २ दिन देखि भोकै रहेक ३६ जना नेपाली मजदुरलाई चामल ,दाल,आटालगाएको दैनिक उपभोग्य सामान रासन बितरण गरि खाना खुवाइएको छ। अब कतैबाट सहयोग उपलब्ध नभएमा उनिहरूको अवस्था नाजुक भएको पाण्डे ले जानकारी दिए।