नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

तिमी ‘जन जनमा’ वोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २७ गते, बिहीबार ०६:१९

काठमाडौ । अहिले संसारमा नै कोभिड १९ नाम दिइएको कोरोना भाइरसले मानव जनजीवन अस्तब्यस्त वनाइदिएको छ ।

हजारौं मान्छेहरुको मृत्यु र लाखौ मानिस यस महामारीवाट संक्रमीत छन् । संसारभरका सवै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतु संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको तिमी ‘जन जनमा’ वोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा गायीका वुनु श्रेष्ठ र गायक विश्व नेपालीले स्वर रहेको छ । गीतमा नरेश प्रधानको शब्द रचना, सन्तोष श्रेष्ठको संगीत रहेको छ । स्टुडियो साउन्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक गरिएको गीतमा संगीत संयोजन देवेन्द्र नेवा, ध्वनी मुद्रण/मिश्रण महेश्वरमान राजभण्डारी र दृश्य मिश्रण विरेन्द्र भाट विपिनको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु