• भोली र पर्सी काठमाण्डौंमा रोकिएकालाई घर जान दिने निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १६:०१

    काठमाण्डौं । चैत्र २७ । सरकारले लकडाउनका कारण काठमाण्डौंमा रोकिएकालाई काठमाण्डौं बाहिर जान दिने निर्णय गरेको छ । कोरोना रोकथामका लागि गठन भएको उच्च स्तरीय समितिको आज बसेको बैठकले काठमाण्डौं उपत्यकामा रोकिएर रहेकालाई भोली र पर्सी बाहिर जान दिने निर्णय गरेको हो । तर काठमाण्डौंबाहीरबाट भने प्रवेश गर्न नपाईने समतिले निर्णय गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु