पिडा बोकी हिडेको थिए म !
केबल, तिमी हाँसी रहेकी थियौ !!
धनको बिटामा रुमलियौ !
म थिए निकै गरिब दरिद्रा !!
मुखमा गास थिएन मेरो !
शरीरमा खास्टो खाली नै थियो !!
म पानि पिएर पल्टिरहन्थे !
तर, तिमी जहर पिएर बस्ने रहिछौ !!
अन्तिम पत्र लेखेकै थिए !
मर्नुृ र बाच्नुको दुबिधामा थिए म !!
घाईते सरि मृग भएको थिए !
सबै गिद्ध घुमिरहेका थिए !!
आखिर सिनो सरी गनाएको थिएन !
लुच्छने गिद्धहरु अगि पछि देखिन्थे !!
पिडा बोकी हिडेको थिए म !
केबल, तिमी हाँसी रहेकी थियौ !!
जीवन शर्मा
कालिका-३ चितवन,पदमपुर
मो.९८४३८८७९९६
डिजिटल खबर प्रा.लि.