दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्वो शान्तिकालागी अर्गलीमा दीप प्रजोलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १ गते, सोमबार २०:३७

पाल्पा -विश्वो शान्ति एबम कोरोना (कोभिड-१९) का कारण ज्यान गुमायका मृत आत्मको चिर शान्ति एबम नयाँ बर्ष २०७७ लाई स्वागत गर्दै तान्सेन नगरपालिका वडा न. १४ अर्गलीमा १ लाख दीप प्रजोलन गरिएको छ |

अर्गली अवस्तित फोस्रान अस्ट्भुजा भागवती तथा शिवालय मन्दिरमा २०७७ वैशाख १ गते बेलुका ७ बजेको समय पारेर गाउलेको सहयोग एबम सहकार्यमा दीप प्रजोलन गरिएको बलराम पाण्डेले जानकारी दिनु भयो |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु