तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २ गते, मंगलवार ७:४१

काठमाडौ २, वैशाख । बितेको २४ घन्टामा दुई लाख कोरोना भाइरसका संक्रमित बढेका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ ।

जोन हप्किन्स विश्वविद्यालयले विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको जनाएको छ । रुसी समाचार संस्था तासले उल्लेख गरे अनुसार २० लाख १९ हजार मानिसमा संक्रमण पत्ता लागेको छ । झण्डै १ लाख २० हजार मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

सबैभन्दा महामारी अमेरिकामा छ जहाँ झण्डै सात लाख मानिसहरु संक्रमित भइसकेका छन् । अमेरिकामा मृतकको संख्या २३ हजार नाघेको छ ।
स्पेनमा १ लाख ७० हजार संक्रमिन भएका छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु