• लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १५:४०

    काठमाडौ २ वैशाख, । नेपाल सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले १५ वैशाखसम्मका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु