आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • कल्याणकारी स्वयंसेवक संघ बाट बुढानिलकण्ठ नगरपालिकाको राहत कोषमा सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १८:५९

    काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन गरेको लकडाउनका कारण मानिस मर्कामा परेका छन् । सरकारले लकडाउन गरेसँगै २२ दिनदेखि घरमै मानिसहरु बसेका छन् । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवन गुजरा गरेकाहरुलाई विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् ।
    यसैक्रममा बुढानिलकण्ठ नगरपालिकाको राहत कोषमा कल्याणकारी स्वयंसेवक संघ नेपाल (wvan )बुढानिलकण्ठ नगर कमिटीले मेयर उदव खरेल लाई नगद ४३२३० र अन्य वितरण गरेको राहत सहित गरि रू ९६२९० बराबरको बिबरण समेत हस्तान्तरण गरिएको छ । कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङ र कोषाध्यक्ष राम प्रसाद गौतम साथै आजिवन सदस्य आङ्कामी साथै नगर कमिटी पदाधिकारीहरुको उपस्तिथिमा नगर कमिटीका अध्यक्ष गणेश कुमार मिश्रले हस्तान्तरण गरेका हुन । नगद हस्तान्तरण मध्य नेकोश सोशियल अर्गनाइजेसनले १५५०० रुपैया केन्द्रिय अध्यक्ष अक्कल तामाङ मार्फत नगर कमिटीलाई प्रदान गरिएको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु