बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

कल्याणकारी स्वयंसेवक संघ बाट बुढानिलकण्ठ नगरपालिकाको राहत कोषमा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २ गते, मंगलवार १८:५९

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन गरेको लकडाउनका कारण मानिस मर्कामा परेका छन् । सरकारले लकडाउन गरेसँगै २२ दिनदेखि घरमै मानिसहरु बसेका छन् । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवन गुजरा गरेकाहरुलाई विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् ।
यसैक्रममा बुढानिलकण्ठ नगरपालिकाको राहत कोषमा कल्याणकारी स्वयंसेवक संघ नेपाल (wvan )बुढानिलकण्ठ नगर कमिटीले मेयर उदव खरेल लाई नगद ४३२३० र अन्य वितरण गरेको राहत सहित गरि रू ९६२९० बराबरको बिबरण समेत हस्तान्तरण गरिएको छ । कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङ र कोषाध्यक्ष राम प्रसाद गौतम साथै आजिवन सदस्य आङ्कामी साथै नगर कमिटी पदाधिकारीहरुको उपस्तिथिमा नगर कमिटीका अध्यक्ष गणेश कुमार मिश्रले हस्तान्तरण गरेका हुन । नगद हस्तान्तरण मध्य नेकोश सोशियल अर्गनाइजेसनले १५५०० रुपैया केन्द्रिय अध्यक्ष अक्कल तामाङ मार्फत नगर कमिटीलाई प्रदान गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु