आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • मायाको सुगन्ध’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार २२:२८

    काठमाडौ ।योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द अनि योगेश काजीको सङ्गीत संयोजन, एचवीएन किस्मतको मिक्सिङ्मा/माष्टरिङ रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

    सार्वजनिक भएको करिब ६ घण्टामै युट्युबको ट्रेन्डिङ्गमा आएको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ ।
    डान्सिङ्ग भिडियो गर्दै आएको कार्टुन्ज क्रुले पहिलो पटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो बनाएको छ । सम्भवत नेपाली म्युजिक भिडियोको इतिहासमा अप्लोड भएको सबैभन्दा कम समय मा युटुब ट्रेन्डिङ्ग मा प्रवेश पहिलो पटक पर्न सफल भएको छ यो गीत ।
    सरोज अधिकारीको निर्देशन रहेको उक्त भिडियोलाई ज्ञानेन्द्र शर्माले पर्दामा उतारेका छन् । भिडियोको दृश्य सम्पादन भने पवन शुष्लिङले गरेका हुन् । नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता र दर्शकको मन जित्न सफल भएकी छन् ।
    योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता र दर्शकको रोजाइमा रहेका छन् । यो जोडीले पछिल्लो समय स्रोतारदर्शकमाझ पस्किएका गीतले चर्चा पाउनका साथै युट्युवमा ट्रेन्डिङ्गमा पर्दै आएका छन् ।
    ‘एस इन्टरटेन्मेन्टको प्रस्तुतिमा सारिका र मेरो स्वरमा रहेको गीत ‘मायाको सुगन्ध’ स्रोतारदर्शकमाझ प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि सबैको माया साथ सहयोगका साथै हेरेर प्रतिक्रियोको अपेक्षा राखेका छौ’, योगेशरसारिकाले भने ।
    गीत :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु