एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नौ सुत्रिय माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ४ गते, बिहीबार ११:४०

काठमाडौं, ०४ बैशाख नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले व्यवसायिक वातारणमा आँच आउन नदिन ठोस कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकार समक्ष नौ बुँदे माग पेश गरेको छ । महासंघले अर्थमन्त्रीलाई संबोधन गर्दै उक्त सुझाव पेश गरेको हो । महासंघका संयोजक लक्ष्मीदास मान्नधर एवम् सह संयोजक श्याम पाठकद्वारा हस्ताक्षरित सुझाव पत्रमा अति प्रभावित क्षेत्रलाई लकडाउन खुलेको तीन बर्ष भित्रमा कर्जा भुक्तानी गर्ने गरि २ प्रतिशतमा कर्जा प्रवाह गर्नुपर्ने, ब्यवसाय प्रकृती हेरेर लगडाउन समाप्त भई व्यावसाय पुर्ण रुपमा सञ्चालन नहुदा सम्म अन्य मिनाहा, छुट, भुक्तानी आदी सुविधा दिनुपर्ने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु