दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

पाण्डे को पहलमा कर्नाटाको ईन्द्रानगर दम्लोर झोपडपर्टी मा ४४ जना नेपाली मजदुर लाई राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ४ गते, बिहीबार १६:०५

संसारभरि महामारीको भयावह रुप लिई रहेको कोरोना भाइरस ( कोभिड १९)उग्र रुप लिई रहेको अवस्थामा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे को पहल मा कर्नाटाको ईन्द्रानगर दम्लोर झोपडपर्टी मा ४४ जना लाई ६५किलो चावल १४ किलो दाल ११लिटर तेल ९ किलो नुन २५ ओटा माक्र्स सेन्टायजर आदा लिटर क्षेत्रीय संगठन सचिब बिमल सिजापति नेतृत्वमा ईन्द्रानगर कोडिहाली शाखा अध्यक्ष फटे पार्की ले बितरण पिडित नेपाली मजदुर लाई राहत बितरण गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु