भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • पाण्डे को पहलमा कर्नाटाको ईन्द्रानगर दम्लोर झोपडपर्टी मा ४४ जना नेपाली मजदुर लाई राहत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १६:०५

    संसारभरि महामारीको भयावह रुप लिई रहेको कोरोना भाइरस ( कोभिड १९)उग्र रुप लिई रहेको अवस्थामा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे को पहल मा कर्नाटाको ईन्द्रानगर दम्लोर झोपडपर्टी मा ४४ जना लाई ६५किलो चावल १४ किलो दाल ११लिटर तेल ९ किलो नुन २५ ओटा माक्र्स सेन्टायजर आदा लिटर क्षेत्रीय संगठन सचिब बिमल सिजापति नेतृत्वमा ईन्द्रानगर कोडिहाली शाखा अध्यक्ष फटे पार्की ले बितरण पिडित नेपाली मजदुर लाई राहत बितरण गरिएको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु