आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • बेलायतमा लकडाउनको अवधि पुन तीन हप्ताको लागि थप

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार ११:४९

    लन्डन । गत महिना मार्च २३ तारिखबाट बेलायतमा शुरु गरिएको तीन हप्ता लामो लकडाउनको अवधि बिहीबारबाट पुन तीन हप्ताको लागि थप गरिएको छ । गत सोमबारदेखि नै तीन हप्ते लकडाउनको समयसीमा सकिएपनि निरन्तर रुपमा लकडाउन जारी राख्न सरकारले निर्देशन दिएको थियो । मृत्युदर र संक्रमित संख्यामा नियन्त्रण नभएपछि लकडाउनको अवधि पुन तीन हप्ताको लागि थपिएको हो ।

    ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार बिहीबारमात्र बेलायतमा थप ४ हजार ६ सय १७ जना संक्रमित भएका छन् । यसैगरी बिहीबारको जारी तथ्यांक अनुसार कोरोनाका संक्रमणका कारण गएको २४ घन्टामा अस्पतालमा थप ८ सय ६१ जानले ज्यान गुमाएका छन् ।

    विगत केहि दिनको तुलानामा कोरोनाबाट मृत्यु हुनेको संख्या केहि बृद्दी भएको हो । अहिलेसम्म बेलायतमा मात्र कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार ७ सय २९ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु