हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • सांसद मैनाली को पहलमा ककनी गाउँ पालिकालाई कामपा को सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १६:५२

    बैशाख ५,ककनी। काेभिड-१९नामक भाईरस राेकथाम तथा नियन्त्रण गर्न तथा काठमाडाै उपत्यकाबाट भित्रिने फाेहाेरका कारण आक्रान्त बनेका ककनी १,२ र ३ नम्बर वडाहरूमा नेकपा नुवाकाेटका युवा नेता एवंम साेहि क्षेत्रबाट निर्वाचित बागमती प्रदेश सांसद माननीय बद्री मैनाली को बिशेश ककनी ककनि गाउँपालिका पहलमा अतिआबश्यक ओषधी तथा अन्य स्वास्थ्य सामाग्री खरिदकाे लागि ३० लाख माग गरिएकाे मध्ये आज काठमाडाैं महानगरपालिकाले १५ लाख रकम ककनी गापाकाे खातामा हालिदिएकाे जानकारी दिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु