बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा पाण्डे नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ५ गते, शुक्रबार २०:२६

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे नियुक्त भएका छन्। आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्ति अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु