• कोरोना भाइरसबाट विश्वभर २२ लाख संक्रमण ,डेढ लाख बढीको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार ०७:४५

    काठमाडौं,बैशाख ६ । कोरोना भाइरसबाट विश्वभर डेढ लाख बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शनिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ५४ हजार १ सय २६ पुगेको छ।यस्तै २२ लख ४८ हजार ३ सय ३० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म पाँच लाख ७१ हजार १० जना निको भइसकेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु