• कोराना भाइरस संक्रमित नीको भई अस्पतालबाट डिस्चार्ज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १६:४०

    काठमाडौं / कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत १९ वर्षीया एक युवती उपचारपछि शनिबार घर फर्किएकी छन्। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनी कोरोना पुष्टि भएपछि चैत ९ तेदेखि टेकुमा उपचाररत थिइन् ।

    उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु