दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ७ गते, आईतवार ७:४१

काठमाडौं, ७ वैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । संक्रमित संख्या २३ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार २३ लाख ३० हजार ८ सय ५२ संक्रमित हुँदा मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ५४ पुगेको छ । झण्डै ६ लाख संक्रमित रोगमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३९ हजारको कोारेना संक्रमणबाट मृत्यु भएको छ । इटालीमा २३ हजार, स्पेनमा २० हजार र फ्रान्समा १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु