दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्विमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मौसम बदली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ९ गते, मंगलवार ९:१४

काठमाडौंं। आज विहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। कतिपय स्थानमा सिमसिमे पानी परिरहेको छ भने, धेरै स्थानमा रोकिएको अवस्था रहेको छ।
अपरान्ह पछि पहाडी भूभागका केही स्थानका साथै पश्चिमी तराईका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भूभागमा हावाहुरीसहित असिना पानी पर्ने हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मौसम बदली रहने महाशाखाले जनाएको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु