आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • समाजसेवी तामाङले गरे थर्मल गन हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १५:३३

    काठमाडौं ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङले संघको सिन्धुपाल्चोकका अध्यक्ष सुकदेव रिमाल लाई एक थान थर्मल गन र ५०० वटा मास्क उपलब्ध गरेका छन ।
    युवा व्यवसायी तथा समाजसेवी तामाङले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दै आएका तामाङ गाउँ गाउँमा थर्मल गन नहुँदा सामान्य ज्वरो आएका विरामीलाई समेत स्वास्थ्चौकीले उपचार नगरीकन फिर्ता पठाउने गरेका अवस्था लाई हेरेर एक थान थर्मल गन उपलव्ध गराएको जानकारी दिनु भयो।

    कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर कल्याणकारी स्वयंसेवक संघ नेपालद्वारा कोही भोको नरहुन अभियान अन्तर्गत विपन्न व्यक्तिलाई घर–घरमै पुगेर खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरिरहेको छ। यही अभियान अन्तर्गत उदयपुर बेलका नगरपालिकाको राहत कोषको लागि मेयर दुर्गा थापालाई संघको बेलका नगर कमिटी मार्फत खाधयान्न खरिद को लागि नगद ३०००० रुपैयाँ हस्तान्तरण समेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु