हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • एकजना पुरुष संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १६:४२

    काठमाडौं । उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलन मार्फत दिइएको जानकारीमा उदयपुरका १ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ ।

    पछिल्लो पटक थपिएका संक्रमित ३३ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यसअघि उदयपुरको भुल्केमा १२ जनामा एकैपटक संक्रमण देखिएको थियो । त्यसको केही दिनमा अर्का एक जनामा कोरोना पुष्टि भएको थियो ।

    नेपालमा हालसम्म ३२ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु