आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • दिल्ली,मुम्बई र पन्जाबमा कोरोना प्रभावमा परेका नेपाली हरुलाई खाद्यान्न सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार २०:५०

    नयाँदिल्ली ।विश्वब्यापी फैलिएको कोरोना भाइरस कोविड़ १९ माहमारी घातक रोगको कारण ले संसार भरी हजारौंको संख्यामा ज्यान गुमाई सकेका छन। लाखौ को संख्यामा संक्रमित भएका र उच्च संख्यामा जोखिम को चपेटा मा परि रहेका ले आफु सुरक्षित रहने र अरूलाई सुरक्षित रहन सरसल्लाह दिदै नेपाली जनसम्पर्क समिती भारतले भारत भरी कोरोना प्रभावमा परेका नेपाली हरुलाई सहयोग गर्ने कार्यमा निरन्तर जुटेको छ। नेजसका केन्द्रीय अध्यक्ष एवम् नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे को बिशेश पहलमा दिल्लीमा नेपाली जनसम्पर्क समितिका उतर भारतका सल्लाहकार प्रमुख कृष्ण पाण्डे को नेतृत्वमा दिल्लीको पटेल नगर पन्जाबी बागमा १५ जना नेपाली मजदुरलाई १ हप्ताको लागि अति आवश्यक खाद्यान्न चामल , दाल, खाने तेल पिठो लगायतको सामाग्री बितरण गरिएको छ।
    साथै पन्जाबमा नेपाली जनसंम्पर्क समिति भारत पश्चिमउतर भरतका राजुचन्द ठकुरी प्रमुख को समन्वयमा चन्डिगड्को मुलामुर मा शाखा अध्यक्ष जगत महत सचीब रोहित बोहरा कोषाध्यक्ष बहादुर वलि अमर पुन अमित बोहरा तेजेन्द्र बुढा लगाएतको सक्रियतामा १५ घर परिवारलाई चामल ,आटा ,दाल तेल बितरण गरेका छन।
    मुम्बईमा पश्चिम भारतका महासचिवको सक्रियतामा मोहन पुरी खेमराज शाहिको सहयोगमा २१ परिवारलाई खाद्यान्न बितरण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु