आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार ०७:२६

    काठमाडौं, १० वैशाख । आज देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको छ ।

    काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा दुई दिनयता बढी वर्षा भइरहेको छ । उपत्यकालगायत पहाडी भेगमा हिजो असिना वर्षा भएको छ । उपत्यकाको तापक्रम केही घटेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु