• माया प्रेमको कथामा आधारित चलचित्र ´लव डायरी`युटुब मार्फत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १६:४०

    माया प्रेमको कथामा आधारित चलचित्र ´लव डायरी`युटुब मार्फत सार्वजनिक भएको छ ।

    सौरभ चौधरीको निर्देशन एवम् विनोद सापकोटाको निर्माणमा तयार भएको चलचित्र ´लव डायरी`मा अभिनेता सुशील श्रेष्ठ ,रुबिना थापा विश्व जीत मल्ल, आरती आचार्य लगायत कलाकारहरूको अभिनय रहेको छ ।मधु बास्तोलाको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायाङकन रहेको छ। चलचित्रको सह निर्माताको रूपमा सरोज तुलाधर रहेका छन् l
    हेर्नुहोस् पूरा चलचित्र

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु