भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • ईन्भेष्टमेन्ट कम्पनीद्धारा राहत वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १७:१५

    काठमाडौं । एन्एच् टेडिन एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले मजदुर तथा दैनिक ज्यालादारी गरेर खानेका लागि राहत वितरण गरेको छ ।
    कम्पनीका सञ्चालकहरु रामबहादुर विष्ट, राजेन्द्र प्रसाद हाडा, गोपाल अधिकारी, प्रकाश शेर्पाइलीलगायतले राहत उपलव्ध गराएका हुन् । उनीहरुले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको समन्वयमा जोरपाटीमा ९५ जनालाई राहत उपलव्ध गराएका हुन् । लकडाउनका कारण नागरिकको दैनिकी समस्यामा परेपछि कम्पनीले राहत उपलव्ध गराएको हो । शेपाइलीका अनुसार उनीहरुले चावहिलमा पनि अत्यावश्यक खाद्य सामग्री वितरण गरेका हुन् । उनले राहत लिन आउन नसक्नेका लागि घरमै लगेर उपलव्ध गराइएको पनि बताए । बर्दियाका युवा व्यवसायी जनक धामीले राहत सामग्री किन्नमा सहजीकरण र सहयोग गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु